इरानका प्रशिक्षक भन्छन् ‘मेक्सिकन फ्यानहरूले हामीलाई एक्लो महसुस हुन दिएनन्’
dcnepal.com · Tue Jun 16 06:57:42 GMT 2026

काठमाडौं । बीबीसी पर्सियन सेवाका अनुसार इरानको फुटबल टोलीका मुख्य प्रशिक्षक अमिर घालेनोईले फिफा विश्वकपमा न्युजिल्याण्ड विरुद्धको खेलपछि भनेका थिए – मेक्सिकनहरूले खेलको क्रममा इरानी टोलीलाई एक्लो महसुस गर्न दिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)
फिफा
काठमाडौँ