मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग

deshsanchar.com · Tue Apr 28 14:53:37 GMT 2026

काठमाडौँ- सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि महत्वपूर्ण सहयोग गर्ने घोषणा गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)