स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा काफ्ले नियुक्त
newsofnepal.com · Mon Mar 10 18:07:15 GMT 2025
काठमाडौं।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्ले नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले व्यास-५ तनहुँका काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)