श्रेयस–गिलको शतकपछि स्पिनको जालमा फसे अस्ट्रेलियाका क्रिकेटर, वनडे सीरीजमा भारतको कब्जा
kalakarmi.com · Mon Sep 25 00:21:22 GMT 2023
इन्दौर– भारतीय क्रिकेट टीमले आफ्नै घरमा आएको अस्ट्रेलियाको टीमलाई वनडे सीरीजमा पराजित गरेको छ ।
तीन खेलको वनडे सीरीजको दोस्रो खेल आइतवार इन्दौरको होल्कर स्टेडियममा खेलिएको थियो । वर्षाले वाधा पुर्याएको यो खेलमा भारतीय टीमले डकवर्थ लुईस नियम अनुसार ९९ रनले जीत हासिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)