गर्मी बढेसँगै भारतीय पर्यटक पोखरामा (फोटो फिचर)
gorkhapatraonline.com · Tue Jun 16 07:02:17 GMT 2026

गर्मी बढेसँगै भारतीय पर्यटकको पोखरामा घुइँचो लागेको छ । यहाँ बेलुकीपख कायाकी तथा बोटिङको मनोरन्जन लिन पर्यटक आकर्षित हुँदैगएका छन् । अहिले पोखरामा भरतीय पर्यटकको चाप रहेको व्यवसायीहरुको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)