मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरिएको सिनामंगल गैरीगाउँको दृश्य (तस्बिरहरू)

setopati.com · Tue Jun 16 07:04:53 GMT 2026

काठमाडौंको सिनामंगल गैरीगाउँस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीको भग्नावशेष हटाइएको छ।

वर्षौंदेखि बसोबास गर्दै आएका सयौँ घरटहरा सरकारले करिब एक महिनाअघि डोजर लगाएर हटाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय