रमेश मल्लकाे गुनासो- लाइनमा बसेर योजना बुझायौँ, रातो किताबमा कुनै पनि परेनन्
nepalpress.com · Tue Jun 16 07:08:31 GMT 2026

काठमाडौं । नेकपाका सांसद रमेश मल्लले सरकारले कर्णाली प्रदेशलाई बजेटमा न्याय गर्ने प्रतिबद्धता जनाएको भए पनि व्यवहारमा त्यसअनुसार काम नभएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले भारी मतादेशबाट निर्वाचित सरकारले कर्णालीका जनप्रतिनिधिहरूसँग छलफलका क्रममा प्रदेशलाई बजेट विनियोजनमा न्याय गर्ने आश्वासन दिएपनि व्यवहारमा नदेखाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ