मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर (सूचीसहित)

lokaantar.com · Thu Apr 01 01:07:14 GMT 2021

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)