मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपालगन्जमा पहिलोपटक थारु खाना महोत्सव

ratopati.com · Tue Apr 28 20:38:36 GMT 2026

बाँके । नेपालगन्जमा पहिलो पटक थारु खाना महोत्सव आयोजना हुने भएको छ । यही वैशाख १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सव यहाँस्थित सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगन्जमा आयोजना हुन लागेको हो ।

थारु समुदायमा खाइने परिकारका मौलिक स्वाद, संस्कृति र परम्परागत खानालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजक सोल्टी वेस्टर्न प्रिमियर नेपालगञ्जका महाप्रबन्धक राजबिक्रम शाहले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)