इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
khabarhub.com · Tue Jun 16 07:17:58 GMT 2026

एजेन्सी – मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपोर्ट गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)