पूर्णिमा र मृदुल मिस तथा मिस्टर सुप्रन्यासनल नेपाल २०२६ का विजेता घोषित
onlinekhabar.com · Tue Jun 16 07:13:21 GMT 2026

काठमाडौं । मिस सुप्रन्यासनल नेपाल र मिस्टर सिप्रन्यासनल नेपाल २०२६ का विजेता घोषणा गरिएको छ । आयोजित समारोहमा सनुर्वी इन्टरन्यासनलले आन्तरिक मूल्यांकनमार्फत विजेता छनोट गरेको हो ।
पूर्णिमा कार्की मिस सुप्रन्यासनल र मृदुल आचार्य मिस्टर सुप्रन्यासनलको तर्फबाट नेपाल विजेता बने । यी दुबैजनाले पोल्यान्डमा ३१ जुलाईमा आयोजना हुने सुप्रन्यासनलको अन्तर्राष्ट्रिय फिनालेमा सहभागिता जनाउने विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)