मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहदानी विभागका महानिर्देशक अख्तियारको नियन्त्रणमा

annapurnapost.com · Tue Jun 16 07:13:53 GMT 2026

काठमाडौं : राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईमा अनियमितता भएको आशंकामा अनुसन्धानका लागि महानिर्देशक अर्याललाई नियन्त्रणमा लिएको हो।

महानिर्देशक अर्यालसँगै सूचना प्रविधिका निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय