कति बन्यो साँगा-धुलिखेल सडकखण्ड? (तस्बिरहरू)
setopati.com · Sat May 23 11:54:28 GMT 2026

अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको काम अझै पूर्ण हुन सकेको छैन।
तीन वर्षअघि सुरू गरिएको १६ किलोमिटर लामो यस सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य अहिले पनि जारी रहेकाले दैनिक यात्रु, स्थानीय बासिन्दा तथा व्यवसायीले धूलो, हिलो र जामको समस्या खेपिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)