सङ्क्रमणकालीन न्यायका विषय भाषणमा प्राथमिकता दिने तर बजेटमा उपेक्षा गर्ने प्रवृत्ति दुखद्ः सांसद मल्ल
ratopati.com · Tue Jun 16 07:22:59 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले कानूनको शासन,न्यायको पहुँच,मानव अधिकारको संरक्षण र सङ्क्रमणकालीन न्यायका विषय भाषणमा प्राथमिकता दिने तर बजेटमा उपेक्षा गर्ने प्रवृत्ति दुखद् भएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटका विषयमा छलफलमा बोल्दै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
प्रतिनिधि सभा