भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)
khabarhub.com · Tue Jun 16 07:23:41 GMT 2026

पोखरा – भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला पर्यटकले भरिभराउ बनेको छ । विशेषगरी लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सेयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधि पनि सक्रिय बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)