मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यकर्ता ‘रिझाउन’ नयाँ तरिका अपनाउँदै पुराना दल

baahrakhari.com · Tue Jun 16 07:20:57 GMT 2026

काठमाडौं । पुराना दलको भाष्यभित्र परेका राजनीतिक पार्टीहरू आफूलाई सक्रिय देखाउन यति बेला नेता–कार्यकर्ता बटुल्न नयाँ उपायको खोजीमा छन् । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा मतदाताबाट ‘हन्डर’ खाएका दल र नेताहरू नयाँ साख खोज्न नेता–कार्यकर्ता बटुल्ने धुनमा लागेका हुन् ।

पार्टीको अवस्था र आफ्ना नेता–कार्यकर्ता सँगै छन् कि छैनन् भन्दै दलहरूले यति बेला ‘एक्स–रे’ गरिरहेका छन् । निर्वाचन परिणामले तर्सिएका पुराना दलहरू अधिवेशनका बेला फर्जी सदस्यताको घुसपैठबाट बच्न तथा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन तल्लो तहसम्मै गएर आफ्ना नेता–कार्यकर्ताको खोजीमा लागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय