कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का
barnanmedia.com · Tue Apr 28 22:05:49 GMT 2026

कर्णाली प्रदेशसभाको सचिवमा डा अर्जुनकुमार खड्का नियुक्त हुनुभएको छ ।
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मङ्गलबार डा खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रदेशसभा सचिव खड्काले मङ्गलबार नै पद तथा गोपनियताको शपथ लिई पदभार ग्रहण गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)