खुवालुङमा माङ्खीसहित सांस्कृतिक संरचनाको शिलान्यास
barnanmedia.com · Tue Apr 28 22:20:51 GMT 2026

खुवालुङ क्षेत्रमा माङ्खीमसहित विभिन्न सांस्कृतिक संरचनाको शिलान्यास गरिएको छ ।
जिल्ला कार्यसमिति (सुनसरी, धनकुटा र उदयपुर) तथा खुवालुङ जग्गा व्यवस्थापन एवं माङ्खी निर्माण उपसमिति साथै किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति काठमाडौँको आयोजनामा मङ्गलबार उक्त संरचनाको शिलान्यास गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)