मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकबाट बाहिरिने यूएईको निर्णय

barnanmedia.com · Tue Apr 28 22:29:59 GMT 2026

संयुक्त अरब इमिरेट्स (यूएई)ले पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको संगठन (ओपेक) र विस्तारित ओपेक गठबन्धन (ओपेक प्लस) बाट बाहिरिने घोषणा गरेको छ ।

तेल निर्यातक देशहरूको यो संगठन र यसको प्रमुख प्रभावशाली सदस्य साउदी अरेबियाका लागि यो ठूलो झट्का मानिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)