अर्जेन्टिनाविरुद्ध पहिलो हाफमा इजिप्ट १–० ले अगाडि, मेस्सीको पेनाल्टी बचाउ
lokaantar.com
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ।
खेलको १५औँ मिनेटमा यासेर इब्राहिमले हेडमार्फत गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)