दाजुले बहिनीलाई नक्कली नोट दिएर किनमेल गर्न पठाएपछि
setopati.com · Tue Jul 15 17:04:00 GMT 2025

लागुऔषध र जाली नोटको कारोबारमा संलग्न एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिरराज शाहीका अनुसार नक्कली पैसा लिएर दिलमाया सिंह ठकुरी किनमेल गर्न गएपछि यो गिरोहलाई पक्रिन प्रहरी सफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)