उपल्लो मुस्ताङको गुम्बामा सुविधा सम्पन्न छात्राबास
gorkhapatraonline.com · Tue Jun 16 07:26:36 GMT 2026

उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१, छोसेरमा १५ औँ शताब्दीमा निर्मित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बामा भारतीय दुतावासद्वारा निर्मित सुविधा सम्पन्न विद्यालयको छात्राबास उद्घाटन गरिएको छ ।
बि.स २०८१ असारमा नेपाल–भारत विकास सहकार्य अन्तर्गत नेपालस्थित भारतीय दुतावासद्वारा ४ करोड ७२ लाख ३ सय रूपियाँ आर्थिक सहयोगमा शान्ता निर्माण सेवाद्वारा निर्मित छात्राबास भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरूङले उद्घाटन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नविन श्रीवास्तव