अनलाइन जुवा खेलाउने ५ जना नगरकोटबाट पक्राउ
techpana.com · Tue Jul 15 17:02:50 GMT 2025

काठमाडौँ । प्रहरीले अनलाइन जुवा खेलाउने पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले असार ३० गते मण्डनदेउपुर नगरपालिका वडा नं. ७ नगरकोट स्थित नालडुम भिलेज रिसोर्ट र ग्रिन पिस रेस्टुरेन्टमा अनलाइन जुवा खेलाई रहेको छ भन्ने विशेष सूचनाको आधारमा ती व्यक्तिहरूलाई जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)