कमेडियन जिमी किमेलले मेलानियाविरुद्ध गरे यस्तो व्यंग्य, तुरुन्त बर्खास्त गर्न ट्रम्पको माग
barnanmedia.com · Tue Apr 28 23:01:49 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एबीसीका होस्ट एवं हास्य कलाकार (कमेडियन) जिमी किमेललाई तत्काल जागिरबाट बर्खास्त गर्न माग गरेका छन्।
यसको कारण हो- गत बिहीबार राति लेट-नाइट टक शोमा होस्ट किमेलले ट्रम्पकी पत्नी एवं अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पलाई ‘अपेक्षित एकल महिला’ भनेर व्यंग्य गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)