भरतपुरमा १३०० मत गन्दा रेनु अघिअघि, विजय पछिपछि
setopati.com · Sat May 14 18:03:08 GMT 2022
भरतपुर महानगरको जारी मतगणनामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले मेयरमा अग्रता कायम राखेकी छन्।
१३०० मत गणना हुँदा रेनुले ५०० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ४५६ मत पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)