मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

gorkhapatraonline.com · Tue Jun 16 07:37:02 GMT 2026

काठमाडौँ,असार २ गते । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण र पूर्वाधार सुधारका विषयमा केन्द्रित रही छलफल भएको छ ।

बैठकमा सांसद तथा विज्ञले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीति कार्यान्वयनमा जोड दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)