रत्नराज्यलक्ष्मी बजारको १० धुर जग्गामा कांग्रेसको दाबी, अतिक्रमण हटाइदिन माग
onlinekhabar.com · Tue Jun 16 07:33:30 GMT 2026

२ असार, सप्तरी । नेपाली कांग्रेस नगर कार्यसमिति बोदेबरसाइन, सप्तरीले वडा नं. ५ मा पर्ने रत्नराज्य लक्ष्मी बजारस्थित साविक कित्ता नं. ३७ को कुमार रोड अन्तर्गत प्लट नं. ३० को १० धुर जग्गा आफ्नो भएको दाबी गरेको छ ।
कांग्रेसले आफ्नो जग्गा अनाधिकृत रुपमा कब्जा भएको भन्दै अतिक्रमण हटाइदिन बोदेबरसाइन नगरपालिकामा निवेदन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)