भारतीय सहयोगमा बनेको मुस्ताङस्थित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन
nepalviews.com · Tue Jun 16 07:37:10 GMT 2026

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लाको लोमन्थाङ गाउँपालिका–१ स्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिएको नयाँ छात्रावास भवन उद्घाटन गरिएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले सोमबार संयुक्त रूपमा दुईतले छात्रावास भवनको उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ