मणिपुरमा फेरि हिंसा भड्कियो, तीन जनाको मृत्यु
nepalviews.com · Fri Jun 05 11:05:12 GMT 2026

काठमाडौं । भारतको मणिपुर राज्यस्थित काङपोक्पी जिल्लामा भएको हिंसात्मक घटनामा तीन जनाको मृत्यु भएको छ ।
काङपोक्पी प्रहरी चौकीका प्रमुख मिन किपगेनले बीबीसी न्यूज हिन्दीलाई भने, "आक्रमण शुक्रबार बिहान ४ बजेतिर भएको थियो । संदिग्ध हतियारधारी आतंककारीहरूले लोइबोल खुलेन गाउँमा अन्धाधुन्ध गोलीबारी गरे, जसमा तीन जनाको मृत्यु भयो ।"
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)