मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

दुई वर्षपछि बजारमा ‘गरिमा’ मासिक

baahrakhari.com · Tue Jul 15 17:05:13 GMT 2025

काठमाडौं । साझा प्रकाशनबाट प्रकाशित हुँदै आएको ‘गरिमा’ मासिकको ४०१औँ अंक बजारमा आएको छ ।

सोमबार भानु जयन्तीको अवसर पारेर साझाले आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् हरिराम जोशी, कवि शेखर गिरि, डा. तुलसी भट्टराई, डा. विष्णुविभु घिमिरे, उषा शेरचन, प्रा.डा. रमेश भट्टराई लगायतले पत्रिका सार्वजनिक गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)