पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा पत्रकार कालिका महत सम्मानित
reportersnepal.com · Sat Apr 27 17:00:13 UTC 2024
काठमाडौं, १५ बैशाख । समकालीन मिडियाका अध्यक्ष तथा तरुण दैनिक डटकम का सम्पादक कालिकाबहादुर महत सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आज दोस्रो अधिवेशनको अवसरमा पत्रकार महतलाई सम्मान गरेको हो । आर्थिक मूलधार मासिक पत्रिकाका सम्पादकसमेत रहेका महत दुई दशकभन्दा बढि समयदेखि पत्रकारितामा सक्रिय छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)