अचार बनाएर उद्यमी बन्ने अभियानमा महिला
makalukhabar.com · Tue Jun 16 07:42:11 GMT 2026

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौराले घरबारी र बगैँचामा फल्ने आँप, मूला, गाँजर लगायतबाट बनाइने अचारलाई केवल घरायसी परिकारका रूपमा मात्र लिन्थे ।
परिवारका लागि थोरै मात्रामा बनाइने अचार केही दिनमै कुहिने, लेउ जम्ने र स्वाद बिग्रिने समस्या सामान्यजस्तै थियो । सरसफाइ र संरक्षणका विधिबारे जानकारी नहुँदा अचार लामो समय टिकाउन सकिँदैनथ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)