मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बृहत् नागरिक आन्दोलनले भ्रष्टाचार ढाकछोपविरुद्ध प्रदर्शन गर्ने

ukaalo.com · Tue May 09 22:38:33 GMT 2023

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने भएको छ। भ्रष्टाचार ढाकछोपविरुद्ध नागरिक आन्दोलनले बुधबार दिउँसो ३ बजे काठमाडौँको भद्रकालीमा प्रदर्शन गर्न लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)