अमेरिकी शक्तिशाली बी–५२ लडाकु विमान दुर्घटना, ८ को मृत्यु
bishowkhabar.com · Tue Jun 16 07:43:51 GMT 2026

काठमाडौं– दक्षिणी क्यालिफोर्नियाको मोजावे मरुभूमिमा रहेको एडवड्र्स एयर फोर्स बेसमा परीक्षण उडानका क्रममा अमेरिकी वायु सेनाको बी–५२ बमवर्षक दुर्घटनाग्रस्त हुँदा सवार सबै आठ जनाको मृत्यु भएको छ ।
टेकअफ गरेको केही समयमै भएको उक्त दुर्घटनापछि विमानमा आगलागी भएको र मरुभूमि क्षेत्रमा ठूलो क्षति पुगेको अधिकारीहरूले पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)