मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सचिवालयमा अल्पमतमा परे ओली, महासचिव शंकर पनि पार्टी पुनर्गठनको पक्षमा खुले

nepalpress.com · Sat May 23 12:19:10 GMT 2026

काठमाडौं । नेकपा एमालेको आजको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित थप पदाधिकारी खुलेका छन् । अहिलेसम्म बोलेका नेतामध्ये ओलीको बचाउमा उपाध्यक्ष बादल र सचिव महेश बस्नेतमात्र खुलेका छन् ।

आज बोलेका पदाधिकारीमध्ये बस्नेतबाहेक सबैले पार्टी यथास्थितिबाट नचल्ने भन्दै निकासका लागि मार्ग प्रशस्त गरेरै अघि बढ्नुपर्ने ओलीलाई सुझाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)