विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
baahrakhari.com · Tue Jul 07 17:30:29 GMT 2026

काठमाडौं । आकर्षक वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
उनीहरूले विभिन्न व्यक्तिबाट २४ लाख ४५ हजार बराबरको ठगी गरेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)