मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोलबजारबाट करिब २८ किलो गाँजासहित तीन जना पक्राउ

onlinekhabar.com · Tue Jun 16 07:41:44 GMT 2026

२ असार, सिरहा । सिरहामा करिब २८ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारले करिब गोलबजार नगरपालिका–७ चोहर्वाबाट ५ किलो ७१५ ग्राम गाँजासहित दुई जना र गोलबजार–१० बाट थप २२ किलो गाँजासहित एक जनालाई सोमबार राति नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय