पूर्वपरराष्ट्रमन्त्री देउवादेखि थापासम्म जोडिएको पासपोर्ट खरिद प्रकरण, जसको अनुसन्धानमा पक्राउ परे अर्याल
onlinekhabar.com · Tue Jun 16 07:40:22 GMT 2026

२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष भएको ई–पासपोर्ट टेण्डर अनियमितता अनुसन्धानमा राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याललाई पक्राउ गरेको छ ।
उनीसँगै केही उच्च पदस्थ सरकारी अधिकारीहरुलाई अख्तियारबाट खटिएको टोलीले निगरानीमा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)