एक रातमा ५० हजारबाट ५० लाख फलोअर कमाएका गोलकिपर
setopati.com · Tue Jun 16 07:49:54 GMT 2026

विश्वकप फुटबल भनेको नामुद र स्थापित स्टारहरूले खेल कौशल देखाउने मञ्च मात्र होइन, यसले कहिलेकाहीँ आम मानिसको मन छुने र लामो समयसम्म स्मरणमा रहने कथा पनि जन्माउँछ।
सोमबार राति अमेरिकाको एट्लान्टा रंगशालामा जब विश्वकप इतिहासमै पहिलो पटक डेब्यू गरिरहेको मुलुक केप भर्डले सन् २०१० को विश्व विजेता स्पेनलाई गोलरहितको बराबरीमा रोक्दै आफ्नो तालिकमा १ अंक दर्ज गरायो, तब पूरा फुटबल जगत स्तब्ध भयो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
फिफा