आर्सनलले लिड्सलाई हरायो, शीर्ष चारमा रहने सम्भावना बलियो
nepalipatra.com · Mon May 09 06:08:26 GMT 2022
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । शीर्ष चारमा रहेर लिगको अन्त्य गर्ने दाउमा रहेको आर्सनलले आइतबार राति भएको खेलमा लिड्स युनाइटेडलाई २-१ ले पराजित गरेको हो ।
आर्सनललाई जित दिलाउन दुबै गोल एड्डी केटियाहले गरे । उनले ५ औं र १० औं मिनेटमा गोल गरेका हुन् । लिड्सका डिएगो लोरेन्टेले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)