नारायणीमा बाढीले बगाएर ल्याएका ११० शव फेला, ४९ शव जिल्ला बाहिर पठाइयो
bishowkhabar.com · Fri Aug 28 10:19:40 GMT 2026

काठमाडौं– रसुवा बाढीले बगाएर नारायणी नदीमा ल्याएका शव भेटिने क्रम बढेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मात्रै हालसम्म ११० शव फेला परेका छन् ।
शव व्यवस्थापनका लागि जिल्लामा पर्याप्त स्थान नभएपछि पहिचान तथा परीक्षणका लागि ४९ शव पोखरा र पाल्पा पठाइएको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)