माओले यौनसम्बन्ध राखेका केटीहरुको कथा भन्ने उपन्यास
nepalkhabar.com · Thu May 12 16:56:33 GMT 2022
‘बाकसभित्र बाकस र पहेलीभित्र पहेलीजस्तो,’ एक अमेरिकी लेखकले पुरानो बेइजिङको ढाँचालाई यसरी व्याख्या गरेकी छन्। बेइजिङ सहरको मुटुमा छ फर्बिडेन सिटी। जहाँ बसेर सम्राटहरुले शासन गरेका थिए। सम्राटका औपचारिक कार्यक्रम गर्ने हलहरु सहरको मध्यभाग हुँदै उत्तरबाट दक्षिणतिर बग्ने ‘ड्रागनको नसा’सँगै अवस्थित छन्।
दरबारको पश्चिमतिर ‘सम्राटको सहर’कै हिस्साका रुपमा चोङनानहेइ बगैँचा र ताल छ, जहाँ सम्राट र उनको परिवार पर्खालले घेरिएको फर्बिडेन सिटीको साँघुरोपनबाट उम्किएर रमाउन जान सक्थे अथवा उखुम गर्मीबाट बच्न वृक्षको फेदमा गएर बस्न सक्थे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)