मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अब ‘फाष्ट-ट्रयाक’मा ६ वटा सुरुङ मार्ग हुने, सेनाले फेर्‍यो डिजाइन

pahilopost.com · Wed Jun 07 00:43:31 GMT 2023

काठमाडौं : उपत्यकालाई निजगढसँग जोड्ने काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फाष्ट-ट्रयाक) आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्गको डिजाइन नेपाली सेनाले परिवर्तन गरेको छ। पहिले प्रस्तावितका तुलनामा अब सुरुङको संख्या बढे पनि पहिरो रोकथाममा हुने खर्च जोगिने दाबी गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन थापाका अनुसार डिजाइन परिवर्तनका लागि सेनाले सरकारसँग स्वीकृति मागेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)