मकवानपुरगढीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
shilapatra.com · Sat May 23 12:24:00 GMT 2026

मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)