एमालेको टिप्पणी- अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन
nepalpress.com · Tue Jun 16 08:01:13 GMT 2026

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अर्थमन्त्रीको दम्भले गम्भीर बनाएको बताए।
उनले भने, ‘अर्थमन्त्रीज्यूको एटीट्युडले हामीलाई असाध्यै गम्भीर बनायो। न त्यसमा विषयवस्तु छ, न सारमा केही जनताको पक्षमा देश विकास गर्न गर्ने, प्याराडाइम सिफ्ट गर्ने खालको विषयवस्तु छ। न उहाँको स्वभाव शैली जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली हो, त्यो देखियो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
स्वर्णिम वाग्ले