ग्वार्को-सातदोबाटो सडकखण्डमा स्मार्ट एलईडी बत्ती जडान तीव्र, रात्रिकालीन यात्रा सुरक्षित बन्ने
dcnepal.com · Tue Jun 16 08:02:33 GMT 2026

ललितपुर। ललितपुरको व्यस्त सडकखण्ड ग्वार्कोदेखि सातदोबाटोसम्म आधुनिक स्मार्ट एलईडी सडकबत्ती जडान गर्ने कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)