सङ्खुवासभामा २ कैदी हत्या प्रकरण : १५ जनालाई जन्मकैदको सजाय
bishowkhabar.com · Tue Jun 16 07:58:06 GMT 2026

काठमाडौं– सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणमा अदालतले १५ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको हत्या भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)