आइतबार बस्नेगरी एमाले बैठक स्थगित
ratopati.com · Sat May 23 12:16:00 GMT 2026

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवाल बैठक लम्बिएको छ ।
शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको बताइएको हो । अर्को बैठक आइतबार बस्ने उपमहासचिव लेखराज भट्टले जानकरी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)