सुकुमवासीको समस्या समाधान गर्न हर्क साम्पाङको माग
onlinekhabar.com · Tue Jun 16 08:03:42 GMT 2026

२ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सुकुमवासी समस्या समाधान गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)