मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘एमसीसी नेपालले आफैं रोजेको कार्यक्रम’

newsofnepal.com · Sun Sep 12 01:02:55 GMT 2021

काठमाडौं, (नेस) ।

नेपालमा सडकको स्तरोन्नति र विद्युत् प्रसारण लाइन निर्माणको क्षेत्रमा प्रयोग गर्ने गरी अमेरिकी अनुदानमा सञ्चालन हुने मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालले नै रोजेको कार्यक्रम भएको अमेरिकाले स्पष्ट पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)